कन्सुलरले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने

काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ। कोरोना संक्रमण दर बढेपछि विभागले उक्त निर्णय लिएको हो। विभागकाअनुसार मंगलबारबाट अत्यावश्यक कन्सुलर सेवाहरू इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा मात्र प्रदान गरिने छ। वैदेशिक रोजगार प्रयोजनको लागि गर्नु पर्ने प्रमाणीकरण सम्बन्धित रोजगार व्यवसायीमार्फत आएमा विभागले काम गर्ने जनाएको छ।

सम्बन्धित सामग्री

जिप्रका खोटाङको सेवा प्रवाह बन्द

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सरकारी सेवा प्रवाह बन्द गरेको छ । यहीँ महिनाको ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्मका लागि उक्त कार्यालयले सेवा प्रवाह बन्द गरेको हो । आज (बिहीबार) जिप्रका खोटाङले दिएको जानकारी अनुसार निर्वाचनमा अधिकांश कर्मचारी खटिएकोले मङ्सिर ५ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवा प्रवाह […]

काभ्रेपलाञ्चोकमा माघ २१ सम्म सेवा स्थगन

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ ।   प्रशासनले  आज यहाँ सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ ।  यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो ।  यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ । पालिकाले...

जिल्ला प्रशासन काभ्रेपलाञ्चोकमा माघ २१ गतेसम्म सेवा स्थगन

बनेपा । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ । प्रशासनले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ । यसअघि प्रशासनले […]

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाको सेवा स्थगित

रसुवा - जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।   नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावल...

वैदेशिक रोजगार बोर्डको अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं:  वैदेशिक रोजगार बोर्डले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ।शुक्रबार एक सूचना जारी गर्दै  विदेशमा मृत्यु भएकाको शव ढुवानी बाहेकका अन्य काम बन्द गर्ने जनाएको हो। कोभिडको संक्रमण बढ्दै गएसँगै कार्यालयका कर्मचारी संक्रमित भएकाले सेवा प्रवाह बन्द गर्न लागेको बोर्डले जनाएको छ।आइतबार (९ गते) देखि अत्यावश्यक सेवा लिनुपर्ने भएमा खोप लगाएको कार्ड साथमा लिएर वा मोबाइलमा फोटो खिचेर जानुपर्ने छ। काठमाडौं जिल्ला प्रशासनद्वारा ६ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना

जनप्रतिनिधी र कर्मचारीमा कोरोना, नगरपालिकाको सेवा प्रवाह बन्द

लमजुङ – जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसीङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको हो । कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिएपनि अत्यावश्यक सेवा प्रवाह भने बन्द नहुने […]

सरकारी अस्पतालको सेवा प्रभावित हुन सक्छ

३१ भदौ, काठमाडौं । सरकारले संसदमा पेश गरेको बजेट प्रतिस्थापन विधेयक पारित नभएपछि अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रसमेत प्रभावित हुने देखिएको छ । प्रतिस्थापन विधेयक भदौ ३० सम्म पारित नभएका कारण बिहीबारदेखि सरकारी कोषको खर्च गर्न रोकिएको छ । अब संसदबाट विधेयक पास नहुँदासम्म सरकारी कोषबाट खर्च गर्न नपाइने भएकाले सरकारी अस्पतालको सेवा प्रभावित हुने देखिएको […]

नासो गाउँपालिकाको सेवा प्रवाह अब धारापानीबाट

मनाङको नासों गाउँपालिकाले धारापानीबाट सेवा दिन थालेको छ ।  गत असार १ गते आएको बाढीपहिरोको कारण उच्च जोखिममा परेपछि सो गाउँपालिकाको कार्यालय विस्थापित भएको थियो । त्यसपछि गाउँपालिकाले छिमेकी जिल्ला लमजुङको बेंसीशहरमा अस्थायी कार्यालय स्थापना गरेर अत्यावश्यक सेवा प्रवाह गर्दै आएको थियो ।मर्स्याङ्दी नदीको सतह घटेपछि अहिले गाउँपालिकाले वडा नं–३ को धारापानीस्थित कार्यालयबाट सेवा प्रवाह गर्न थालेको छ । विस्थापित भएको गाउँपालिकाको सेवा धारापानीबाटै थालिएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले ब

मकवानपुरका सरकारी कार्यालयले आइतबारदेखि नियमित सेवा दिने

हेटौंडा : मकवानपुरका सम्पूर्ण सरकारी कार्यालयको सेवा आइतबारदेखि नियमित हुने भएको छ। कोरोना नियन्त्रणको लागि बन्द भएको सेवा आइतबारदेखि नियमित हुने भएको हो।जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिने निर्णय गरेको छ। जिल्लामा एक हजारभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेकोले उच्च सतर्कता अपनाएर सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।बारअनुसार सेवा प्रवाह गरिने प्रशासन कार्यालयले विशेषगरी अत्यावश्यक सेवा प्रवाह गर्ने कार्य