आज विजया दशमी, ११ : ५१ बजेको साइत उत्तम

काठमाडौँ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको […]

सम्बन्धित सामग्री

सेलेव्रिटीले मनाए विजया दशमी (तस्वीर)

काठमाडौं । यसवर्षको विजया दशमी मान्यजनबाट टीका र जमरा ग्रहण गरेर लगाइएको छ । सर्वसाधारणदेखि कलाकारले मंगलबार एकअर्कालाई टीका लगाइदिएर विजया दशमी मनाएका छन् । भुवन केसीले छोरा तथा अभिनेता अनमोल केसीलाई टीका लगाइदिए । झरना थापाले छोरी तथा अभिनेत्री सुहाना थापालाई टीका लगाइदिइन् । पल शाहले बुबाआमाबाट टीका लगाएका छन् । अभिनेता राजेश हमालले […]

सर्वस्वीकार्य पर्व विजया दशमी

दशैं नेपालीहरुको एउटा पर्व मात्र होइन- राष्ट्रिय एकता, भाइचारा, सहिष्णुता, सद्भाव प्रकट गर्ने सनातनी संस्कार र पद्धति पनि हो । सनातनदेखि चलिआएको यो विशेष पर्वले नेपाली समाजलाई गहिरो प्रभाव पार्दैआएको छ । दशैंले नेपाली मनको भावनात्मक सम्बन्धलाई सधैं जागरुक गराउने गरेको छ । बडादशैं हाम्रो संस्कृति, जीवनपद्धति एवं धार्मिक प्रवृतिको उद्बोधन र पुनर्जागरण गर्नेगरेको वास्तविकता …

आज विजया दशमी

काठमाडौँ, १९ असोज (रासस) : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]

सुशान्त र सुखान्त दसैँ

विजया दशमी २०७९ हाम्रो घर आँगनमा भित्रिसकेको छ । विजया दशमी हामी नेपालीको सर्वाधिक महत्वको चाड हो । पछिल्ला केही वर्षको विजया दशमी कोरोना संक्रमणको कारण खल्लो भए पनि अहिलेको विजया दशमी भने केही सहज रूपमा मनाउन पाइने भएको छ । हुन त कोरोना संक्रमणको प्रकोप पूर्ण रूपमा नियन्त्रित भइसकेको छैन । यस्तै, केही समय […] The post सुशान्त र सुखान्त दसैँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बडादसैँ सुरु, देवी मन्दिरमा दर्शनार्थीको भीड

आजबाट नवरात्री सुरु भएको छ । हिन्दु नेपालीहरूको महान चाड विजया दशमी अर्थात बडादशैँको आज पहिलो दिन हो ।

अमेरिकामा नेपालीहरुले यसरी मनाए दसैँ (फोटोफिचर)

अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीले २०७८ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् । अमेरिकामा एक छेउदेखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने भएकाले टीका थाप्ने समय पनि फरक फरक थियो । अमेरिकामा विजया दशमी शुक्रबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले कामबाट आएर पनि परिवारसँग टीका लगाएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दसैँ मनाएका छन् ।अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् । दुई वर्षदेखि जारी कोरो

बडादशैँको मुख्य दिन आज विजया दशमी

काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैँको मुख्य दिन शुक्रबार विजया दशमी मनाइँदैछ। विजया दशमीमा आफ्ना मान्यजनका हातबाट टीका र जमरासँगै आर्शिवाद ग्रहण गरिँदैछ।असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व दशैँ हो। मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा दशैँ मनाउने परम्परा चल्दै आएको छ।घटस्थापना गरिएको स्थानमा थापिएको देवीलाई नै नवमीका दिनसम्म पूजा गरी विजया दशमीका दिन वि

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

काठमाडौं । नेपालीको महान चाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ । विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी देवीको आज विधिवत रुपमा विसर्जन गरिन्छ । विसर्जन पूर्व नवरात्रभर पूजा गरिएका नौ […] The post आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज विजया दशमी : बिहान १० बजेर दुई मिनेटमा टीकाको उत्तम साइत

काठमाण्डाै - आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको जनाएको छ । यद्यपि आज दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आज मान्यजन, अग्रज र आफूभन्दा ठूला व्यक्तिबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा लगाउने र आशीर्वाद लिने चलन छ । आजदेखि पूर्...

आज विजया दशमी : मान्यजनबाट टीका र जमरा थापेर आशीर्वाद लिने दिन

काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ।घटस्थापनाको दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। देवीलाई बिहान ८:१९ बजे उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग न