अमेरिकामा नेपालीहरुले यसरी मनाए दसैँ (फोटोफिचर)

अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीले २०७८ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् । अमेरिकामा एक छेउदेखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने भएकाले टीका थाप्ने समय पनि फरक फरक थियो । अमेरिकामा विजया दशमी शुक्रबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले कामबाट आएर पनि परिवारसँग टीका लगाएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दसैँ मनाएका छन् ।अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् । दुई वर्षदेखि जारी कोरो