जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि जनमत पार्टीले अनिता देवी साहलाई सिफारिस गरेको छ। मंगलबार जनमत पार्टीले केन्द्रीय सचिव रहेकी साहलाई मेयरका उम्मेदवार बनाउन सिफारिस गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ। यसअघि सोमबार जनमत पार्टीले १ सय १० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो। जनकपुरधामका लागि हालसम्म विभिन्न दलबाट सिफारिस भएका सबै […]