जनमतकी अनितादेवी साह मन्त्री बन्दै, मन्त्रालय टुंगिन बाँकी

सरकारबाट बाहिरिएको चार महिनापछि जनमत पार्टी पुनः सरकारमा सहभागी हुन लागेको छ । सांसद अनितादेवी साह जनमत पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल हुन लागेकी हुन् ।  उनलाई भोलि बिहान १० बजे...

सम्बन्धित सामग्री

सरकारमा अब ८ दल

सरकारबाट बाहिरिएको चार महिनापछि जनमत पार्टी सोमबार पुनः सरकारमा फर्किएको छ । जनमतकी अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएसँगै सरकारमा अब ८ दलको सहभागिता भएको छ । राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले समर्थनसँगै विश्वासको मत दिए पनि सरकारमा गएका छैनन् ।

जनमत पार्टीबाट जनकपुरधामको मेयरमा अनितादेवी साह सिफारिस

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि जनमत पार्टीले अनिता देवी साहलाई सिफारिस गरेको छ। मंगलबार जनमत पार्टीले केन्द्रीय सचिव रहेकी साहलाई मेयरका उम्मेदवार बनाउन सिफारिस गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ। यसअघि सोमबार जनमत पार्टीले १ सय १० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो। जनकपुरधामका लागि हालसम्म विभिन्न दलबाट सिफारिस भएका सबै […]