आज ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं, असार १० । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज देशभरका ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने भएकाले संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट ल्याउन लागेका हुन् । संघीय सरकारले १५ जेठमा ल्याएको […]

सम्बन्धित सामग्री

रुकुमपूर्वका सबै पालिकाको बजेट सार्वजनिक

रुकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेका तीन वटै गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेका हुन् । सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ५७ करोड ७६ लाख ४० हजार ४६४ पेश गरेको छ ।  जसमा सङ्घीय सरकार समानीकरण अनुदान रु १२ करोड २४ लाख, सङ्घीय सरकार सशर्त अनुदान २२ करोड ९७ लाख, सङ्घीय  सरकार राजस्व बाँडफाँट रु आठ करोड ९८ लाख ४७ हजार रहेको छ । सङ्घीय सरकार विशेष अनुदान रु एक क

कर्णाली प्रदेशले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

१ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक […]

मधेस प्रदेश सरकारद्वारा ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक

मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्व ८८ करोड ९ लाखको बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका...

सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौँ – सातवटै प्रदेशले बुधबार बजेट सार्वजनिक गर्दै छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ का अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ। यसै ऐन अनुसार प्रदेश सरकारहरुले बुधबारबजेट सार्वजनिक गर्न लागेका हुन्। प्रदेश सरकारहरुले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो बजेट वर्तमान संसद […]

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं : सातवटै प्रदेशले आज बजेट  सार्वजनिक गर्दै छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।  प्रदेश सरकारहरुले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ। सोही अनुसार सात वटै प्रदेशको बजेट आज सार्वजनिक हुने छ। यो बजेट वर्तमान संसद आएपछि गठन भएका प्रदेश सरकारहरुको अन्तिम बजेट हो।  आगामी आवमा प्रदेशमा समेत न

पाकिस्तानमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

काठमाडौँ- पाकिस्तानले आगामी आर्थिक वर्षका निम्ति ९० खर्ब ५० अर्ब पाकिस्तानी रुपैयाँको बजेट सार्वजनिक गरेको छ । वित्तीय चुनौती बढेको वर्तमान अवस्थामा सन्तुलित एवम् जनता केन्द्रित बजेट ल्याइएको अधिकारीहरूले बताएका छन् । सङ्घीय अर्थमन्त्री मिफ्ता इस्माइलले संसद्को तल्लो सदनमा बजेट प्रस्तुत गर्दै त्यसले देशको दिगो आर्थिक विकासलाई केन्द्रमा राखेको र आगामी वर्ष पाँच प्रतिशत आर्थिक […]

जनताकाे ध्यान तान्न सरकारकाे लोकप्रिय बजेट : भाषण हुन्छ तर गफैमा सीमित

काठमाडौं : सरकारले आइतवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै गर्दा चालू आर्थिक वर्षका लागि  अगाडि सारेको  लोकप्रिय घोषणा पूरा हुन सकेको छैन।ठूला ठूला योजना अगाडि सार्ने तर चासो नदेखाउँदा  कतिपय ठूला र लोकप्रिय योजना भाषणमै सीमित भएका छन्। चालू आर्थिक वर्षका लागि अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरे। बजेट आएसँगै सरकार परिवर्तन भयो। अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पूर्ववर्ती पौडेलल

बजेटको अपेक्षाले बजारमा देखियो सुधार लगानीकर्ताले सेयर होल्ड गर्न थाले

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही दिन मात्र बाँकी रहँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । लगानीमैत्री बजेट आउने अपेक्षा लगानीकर्ताहरूको छ । बजेटयता ब्याजदर तत्काल बढ्ने सम्भावना पनि कम...

६ महानगरपालिका : ललितपुरबाहेक सबैको बजेट सार्वजनिक

संघीय राज्य संचालन प्रणाली अनुसार संघ र प्रदेशले निर्धारित समयमै आर्थिक वर्षको बजेट ल्याएसँगै बिहीबार स्थानीय तहहरुले पनि आ–आफ्ना नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । बिहीबार विहानै देखि जारी बजेट सार्वजनिक कार्यक्रममा केही स्थानीय तहहरुले भने आन्तरिक विवाद, बजेटका नीति तथा कार्यक्रम पास हुन नसक्दा बजेट सार्वजनिक गर्न सकेका छैनन् ।यस्तैमा संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका भित्रकै एक महानगरपालिका ललितपुर महानगरपालिकाको बजेट विवादमा पर्दा सार्वजनिक हुन सकेन । यद्यपि, अन्य ५ वटा

सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै (लाइभ)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट भाषण पाठ गरिरहेका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले बजेट अध्यादेश सिफारिस गरेको थियो। त्यसलाई राष्ट्रपतिबाट जारी भएपछि अर्थमन्त्री पौडेलले सार्वजनिक गर्दैछन्। जेठ १५ गते बजेट सार्वजनिक गर्ने मिति संविधानमै उल्लेख भएकाले राजनीतिक अन्योलताका बिच आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भइरहेको…