कर्णाली प्रदेशले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

१ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक […]

सम्बन्धित सामग्री

कर्णालीको राजधानी वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार नगरसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख निलकण्ठ खनालले चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र पुँजीगततर्फ ५३ करोड ५५ […]

पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट

सुर्खेत, ८ असार : कर्णाली प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष ०७९/८० को बजेट ल्यायो । बजेटमा अधिकांश पुराना आयोजना मात्र समेट्न दबाब दिएपछि कर्णाली प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट भएका छन् । मुख्यमन्त्रीले आफूले चाहेका योजनाहरू नयाँ सबै राखेको तर अन्य विषयगत मन्त्रालयका मन्त्रीहरूलाई पुराना मात्र योजना समावेश गर्न दबाब दिएपछि मुख्यमन्त्रीसँग अन्य मन्त्रीहरू […]

७ प्रदेशले ल्यायो कुल ३ खर्ब ५ अर्बको बजेट, कुन प्रदेशले कति ?

संवैधानिक व्यवस्था बमोजिम असार १ गते सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहितको बजेट प्रदेशसभामा पेश गरेका छन् । सातै प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरूले प्रदेशसभामार्फत सार्वजनिक गरेका बजेटहरूमा न्यूनतम ३२ अर्ब देखि ७० अर्ब रुपैयाँ बराबरसम्मको बजेट ल्याएका छन् ।बजेट वक्तव्य अनुसार आगामी आर्थिक वर्षका लागि सबैभन्दा कम कर्णाली प्रदेशले कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ भने सबैभन्दा बढी केन्द्रीय सरकार (सङ्घीय सरकार) समेत अवस्थित बागमत

कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोड ६१ लाखको बजेट (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजारको बजेट ल्याएको छ । चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ...

कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब बढीको बजेट

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्।जसमध्ये पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लदाख २४ हजार अर्थात् ५९ दशमलव ५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८ दशमलव ११ प्रतिशत बजेट रहेको छ।संवैधानिक व्यवस्थाअनुसार आज असार १ गते सातै प्रदेशका सरकारहरूले बजेट प्रस्तुत गरेका छन्।

कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्बको बजेट

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख  २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

कर्णाली, १ साउन: कर्णाली प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको […]

कर्णाली सरकारले अध्यादेशबाट बजेट ल्यायो

काठमाडाैं।कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ।असार १ गते ल्याएको बजेटमाथि प्रदेशसभामा एक महिनासम्म प्रमुख विपक्षी एमालेको अवरोधका कारण छलफल हुन नसकेपछि सरकारले अध्यादेशमार्फत बजेट प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।संविधानको धारा २०२ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस भएको अध्यादेश प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जारी गरेका छन्।एमालेले विधेयक विचाराधीन रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने सरकारको निर्णयलाई असंवैधानिक भनेको छ।

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोडको बजेट (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख मोहनमाया ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिको चालु आर्थिक […]