कर्णालीको मुख्यमन्त्री यामलाल कंडेल कि राजकुमार शर्मा ?

१४ पुस, सुर्खेत । राष्ट्रिय राजनीतिमा सत्ता समीकरणमा फेरबदल भएसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकार बन्ने भएको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ । आफूले सरकारको नेतृत्व पाउँनुपर्ने दाबी गर्दै दुवै दलका नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । अहिले जसले दाबी गरे पनि गठबन्धन दलहरुबीच […]

सम्बन्धित सामग्री

कर्णालीको क्याबिनेटमा नअटाएकी एक्लो महिला राज्यमन्त्री

१९ माघ, सुर्खेत । राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेशको मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकल पात्र बनेेकी छिन्, उर्मिला विक । मुख्यमन्त्री शर्माले ११ माघमा चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । मन्त्रीहरुले प्रदेश प्रमुखसमक्ष शपथ लिएर बाटो लागेको करिब ४५ मिनेटपछि मुख्यमन्त्री शर्माले मन्त्रिपरिषदलाई समावेशी बनाउने भन्दै माओवादी प्रदेशसभा सदस्य […]

कर्णाली प्रदेशमा सात मन्त्रालय कायम, बनेन छुट्टै स्वास्थ्य मन्त्रालय

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ।

कर्णालीका विना विभागीय मन्त्रीः एक जना होटलमा, एक आफन्तको शरणमा

मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए। उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा छन्।...

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

राजकुमार शर्मा : संसदीय यात्राको पहिलो फड्कोमै मुख्यमन्त्री

३८ वर्षअघि विद्यार्थी पृष्ठभूमिबाट राजनीति सुरु गरेका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख रहेका शर्मा बुधबार २५ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले आजै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

कर्णालीकाे तेस्राे मुख्यमन्त्री बनेका राजकुमार शर्मा काे हुन् ?

पहिलो प्रदेशसभामै मुख्यमन्त्री बन्ने मौका पाएको माओवादी केन्द्रले दोस्रो प्रदेशसभामा पनि मुख्यमन्त्री पाएको छ ।

कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री पक्का !

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय

कर्णाली : माओवादी संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

१३ पुस, सुर्खेत । कर्णाली प्रदेश माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले रुकुम पश्चिम (२) बाट निर्वाचित शर्मा दलको नेता चयन गरेको हो । सुर्खेतका विन्दमान विष्ट, कृष्ण बहादुर जीसी र कालिकोटका दुर्गबहादुर रावत पनि दलको नेतामा आकांक्षी थिए । चार आकांक्षीबीच मंगलबार भएको सहमतिको […]

कर्णाली संसदीय दलको नेतामा एमालेबाट कँडेल र माओवादीका शर्मा चयन

कर्णालीमा एमालेको संसदीय दलको नेतामा यामलाल कँडेल र माओवादी केन्द्रको संसदीय दलको नेता राजकुमार शर्मा चयन भएका छन्। दुवै दलको बुधबार बसेको बैठकले कँडेल र शर्मा चयन गरेकाे हाे।    एमालेमा विनोदकुमार...