कर्णाली : माओवादी संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

१३ पुस, सुर्खेत । कर्णाली प्रदेश माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले रुकुम पश्चिम (२) बाट निर्वाचित शर्मा दलको नेता चयन गरेको हो । सुर्खेतका विन्दमान विष्ट, कृष्ण बहादुर जीसी र कालिकोटका दुर्गबहादुर रावत पनि दलको नेतामा आकांक्षी थिए । चार आकांक्षीबीच मंगलबार भएको सहमतिको […]