कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री पक्का !

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय

सम्बन्धित सामग्री

सत्तामा व्यस्त, संगठन ‘अस्त’

तीनै तहको निर्वाचनमा २०७४ मा भन्दा कमजोर परिणाम ल्याए पनि माओवादीले यतिबेला संघ, दुई प्रदेश र १ सय २६ स्थानीय सरकार (पालिका) को नेतृत्व गरेको छ । संघ र प्रदेश सरकार निर्माणमा उसको हैसियत निर्णायक छ । अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, वाग्मतीमा शालिकराम जम्कट्टेल र कर्णालीमा राजकुमार शर्मा मुख्यमन्त्री छन् ।

एमाले र माओवादीबीच कर्णालीको मुख्यमन्त्रीमा आलोपालोकाे सहमति

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । स्राेतका अनुसार एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो। सहमति पछि पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्ने तयारी गरी राख्नु भएकाे छ । जसकाे लागि […]

कर्णालीको मुख्यमन्त्री बन्दै माओवादीका शर्मा

सुर्खेत : सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै राजकुमार शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको छ।१३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि कर्णाली सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो। पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो। शर्मा गत मंसिर ४ गत सम्पन्न प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिम (१) बाट निर्वाचित भएका हुन्।