झिलिमिली मैतीदेवी मन्दिर [फोटोफिचर]

काठमाडौँको मैतीदेवी मन्दिर दशैँको आगमनसँगै झिलिमिली बत्तीहरुद्धारा सजाइएको छ ।

सम्बन्धित सामग्री

दसैँमा झकिझकाउ मैतीदेवी मन्दिर (तस्वीरहरू)

बडादसैँको अवसरमा मैतीदेवी मन्दिर झकिझकाउ पारिएको छ । झकिझकाउ मन्दिरमा श्रद्धालु भक्तजनको अत्याधिक भीड लागेको छ ।

झिलिमिली मैतीदेवी मन्दिर [फोटोफिचर]

काठमाडौँको मैतीदेवी मन्दिर दशैँको आगमनसँगै झिलिमिली बत्तीहरुद्धारा सजाइएको छ ।

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छु : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद चुनिएको भोलिपल्ट सासदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन्।आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारसँग कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रहसमेत गरे।उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए। उनले नेपाली कांग्रेस बाहेक अरू कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने जिकिर गरे।उनले ड्राइभिङ सिटमा बसेर कठिनाईलाई पा

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन्। महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन्।...

कांग्रेसका महामन्त्री थापाले गरे मतदान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन्। थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन्।...

अस्पताल, क्याम्पस र मन्दिरलाई महालक्ष्मी विकास बैंकको सहयोग

२५ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले अस्पताल, क्याम्पस र मन्दिरलाई विभिन्न सामग्री सहयोग गरेको छ । हेटौंडा अस्पताल, आँबुखैरेनी क्याम्पस, काठमाडौं–३० स्थित मैतीदेवी मन्दिर र चितवनको भरतपुर महानगरपालिका–२ आँपटारी स्थित शिवालय मन्दिरलाई विभिन्न सामग्री सहयोग गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकको कमाने शाखाले हेटौंडा अस्पताललाई कुर्सी सहयोग गरेको छ । […]

गगन थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने

नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ ।भोलि शुक्रबार हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्रमा पर्दछ । महामन्त्री थापाका स्वकीय सचिव शैलेश सिटौलाका अनुसार महामन्त्री थापाले मतदान गर्ने समय भने तय भएको छैन ।

भोट माग्ने बालेन शैली : सेल्फी खिच्ने, नमस्कार गर्ने हिँड्ने

२३ वैशाख, काठमाडौं । बिहीबार अपरान्ह ५ बजे मैतीदेवी मन्दिर अगाडि युवाको एक समूह नारा लगाइरहेको थियो, ‘अब पालो युवाको युवा अघि सर्छ, देश अघि बढ्छ ।’ भिडको बीचतिर थिए, आफ्नै शैलीको दाह्री र चश्मामा सजिएका काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) । ‘महानगरवासी के भन्छ, बालेन साहलाई ले भन्छ’ भन्दै नारा लागिरहँदा […]

मैतीदेवी मन्दिर परिसरमा बगैंचा बनाउने तयारी

२०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो। त्यसबेला जनअपेक्षा अनुरूप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो।...

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाउने तयारी

१ कार्तिक, काठमाडौं। काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ । विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैँचा बनाउन लागिएको हो […]