बार्सिलोना अध्यक्ष लापोर्टा भन्छन ‘मेसीका लागि बार्सिलोना घर हो’

बार्सिलोना अध्यक्ष जोन लापोर्टाले मेसीका लागि बार्सिलोना घर भएको बताएका छन्। मेसीलाई बार्सिलोना यसै समरमा पुन क्लबमा अनुबन्धन गर्ने प्रयासमा रहेको छ। अर्जेन्टिनी स्टार मेसीको यसै जुनमा पिएसजीसँगको सम्झौता अन्त हुने छ। अन्तराष्ट्रिय सञ्चारमाध्यामले मेसी कीर्तिमानी मुल्यमा साउदी जाने समाचारहरुलाई प्राथमिक्ता दिइरहँदा बार्सिलोना अध्यक्षले भने मेसीलाई क्लबमा भित्राउन जस्तो सुकै प्रयास गर्ने बताए। अध्यक्ष लापोर्टाले […]

सम्बन्धित सामग्री

बार्साको उपाधीविहीन वर्ष !

२ वैशाख, काठमाडौं । बुन्डेस लिगा क्लव आइनट्राख्ट फ्रान्कफर्टसँग समग्रमा ४–३ ले पराजित भएपछि स्पेनिस क्लब बार्सिलोना युरोप लिगको क्वार्टरफाइनलबाटै घर फर्केको मात्र छैन । यो वर्ष ऊ उपाधिविहीन हुने संभावना बढेको छ । यो सिजनका सबै नकआउट प्रतियोगिताबाट बाहिरिसकेको बार्सिलोना स्पेनिस ला लिगामा दोश्रो स्थानमा छ । तर उ शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा […]

साविक विजेता बार्सिलोना बाहिरियो

एजेन्सी – साविक विजेता क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्कनुपरेको हो । सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको क्वाटरफाइनल यात्रामा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । […]

नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु

५ माघ, बार्सिलोना । नेदरल्यान्ड्सको पुरमेरेन्डमा आइतबार साँझ स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक नेपालीको उपाचारको क्रममा मृत्यु भएको छ । दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति नै उपाचारको क्रममा मृत्यु भएको हो । मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन्। […]

ग्रिसमा मृत्यु भएका एक नेपालीको पहिचान खुल्यो, तीन जनाको सनाखत हुन बाँकी

४ पुस, बार्सिलोना । नोभेम्बर दोस्रो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका चार आप्रवासीहरुमध्ये एक जना नेपालीको पहिचान खुलेको छ । नेपाली राजदूतावास भियनाका अनुसार चार जनामध्ये एकजना मृतक गौरीगंगा नगरपालिका-४ कैलाली घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा हुन् । अन्यको सनाखत हुन बाँकी छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा […]

ग्रिसमा सडक दुर्घटनामा परेका नेपालीहरु सकुशल

९ मंसिर, बार्सिलोना । भीमेश्वर नगरपालिका-९ दोलखा घर बताउने ३३ बर्षीय मनु लामा र गौरीगंगा नगरपालिका -४ राजीपुर कैलालीका  ३० बर्षीय लोकराज आचार्य अहिले ग्रिसको एथेन्स सहर पुगेका छन् । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा शुक्रबार भएको सवारी दुर्घटनामा यी दुवै घाइते भएका थिए । अस्पतालबाट डिस्चार्ज भएका यी दुई जनालाई लिन एथेन्स […]

कञ्चनपुरका बाढी पीडितलाई स्पेनबाट सहयोग

बार्सिलोना । स्पेनका नेपालीहरूको सहयोगमा कञ्चनपुरका बाढी पीडितहरूलाई राहत वितरण कार्य सम्पन्न भएको छ। भीमदत्त नगरपालिका – १३  बडैपुरका १७० घर परिवारलाई मंगलबार राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो । भीषण वर्षापछि महाकाली नदीको पानी पसेर स्थानीयहरूको अन्नबालीमा ठूलो क्षति पुगेको स्पेन निवासी व्यवसायी दिनेश गिरीले बताए। प्रभावित क्षेत्र कञ्चनपुर पुगेका एनआरएनए आईसीसीका प्रस्तावित सदस्यसमेत […]

धवलागिरिको सपना बुन्दै कार्लोस भन्छन्– काठमाडौं अवतरण सबैभन्दा ठूलो सन्तुष्टि

बार्सिलोना। ‘आज हामी काठमाडौं आइपुगेका छौं । चार महिनाभन्दा बढी समय पछि। विशेष गरी कठिन वसन्त ऋतु पछि घर फर्कनु परेको थियो । तर, फेरि महामारीको अवस्थामा पनि अधिक आशावादी देशमा फर्किएका छौ। एउटा सहर जो फेरि मुस्कुराइरहेको छ । सामान्य जीवनको सबैभन्दा नजिकको चीजलाई पुनः प्राप्त गर्नको लागि यहाँका सडकमा उत्रिएको छ । यो […]

मेस्सीविना घर बाहिर खेलेको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकियो

काठमाण्डाै - स्पेनिस ला लिगामा आज बिहान भएको खेलमा बार्सिलोना र एथ्लेटिको क्लबले बराबरी खेलेका छन् । लियोनल मेस्सी विना घर बाहिर पहिलो खेल खेलेको बार्सिलोनाले एथ्लेटिकोसँग एक/एक गोलको बराबरी खेलेको हो । घरेलु टोली एथ्लेटिकोका इनिगो मार्टिनेजले खेलको ५० औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले ७५ औं मिनेटमा बराबरी गोल फर्काए । इञ्जुरी समयमा बार्सिलोनाका एरिक गार्सिया रातो कार्ड पाएर बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । बराबरीपछि बार्सिलोना र एथ्लेटिकोले अङ्क बाँडेक...

मेस्सी बिनाको बार्सिलोना दोस्रो खेल खेल्दै

काठमाडौं, ५ भदौ । स्पेनीस लिगमा आज बार्सिलोनाको खेल हुँदैछ । आज राती हुने खेलमा एथलेटिको बिलबाओले लियोनल मेस्सी बिना बार्सिलोनाको सामना गर्नेछ । मेस्सी बाहिरीएपछि बार्सिलोना आज पहिलो पटक घर बाहिर खेल्न लागेको हो । बर्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई हराउदै विजयी सुरुआत गरेको थियो । लिगको एक खेलमा एक जित निकाल्दै बार्साले ३ […]

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने

बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्। प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन्। ”४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,”अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं […]