पिएसजीसँग सम्झौता गर्न मेसी सहमत

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् । मेसी विजयी र्यालीमा सहभागी छन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ । खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेसीको सम्झौता

सम्बन्धित सामग्री

मेसी र एम्बाप्पे एकै ‘म्यान’ मा दुई तरवार, सँगै रहलान्?

विश्वकपको उपाधिमा फाइनल होडमा एकअर्का विरुद्ध भिडेका लियोनेल मेसी र केलिएन एम्बाप्पे व्यावसायिक रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आवद्ध छन्। शनिबारमात्र मेसीले पिएसजीमा सम्झौता रहँदा नै थप लम्ब्याउने बताइसकेका छन्। एम्बाप्पेले पनि यसअघि नै पिएसजीमा सम्झौता लम्ब्याइसकेका छन्। तर पछिल्लो समय यी दुई खेलाडीबीचको सम्बन्धलाई लिएर एकै टिममा रहन नसक्ने अनुमानहरू गरिँदैछ। तर […]

मेसी राजी भए पिएसजीसँग सम्झौता गर्न

अर्जेन्टिनी कप्तान लियोनल मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता गर्न राजी भएका छन् । मेसी र पिएसजीबीचको सम्झौता यसै वर्ष सकिँदै थियो । नयाँ सम्झौताअनुसार मेसी पिएसजीमा सन् २०२४ सम्म रहनेछन् । गत...

पिएसजीमा मेसी

मेसी आउने भएपछि पेरिसको ले बर्गेट एयरपोर्टमा उनको स्वागतमा समर्थक उपस्थित भएका थिए। ठूूलो संख्यामा समर्थक पिएसजीको स्टेडियम अगाडि पनि प्रतीक्षा गरिरहेका देखिन्थ्यो । पिएसजीले मेसीसँग दुई वर्षको सम्झौता प्रस्ताव गरेको थियो र सोही प्रस्तावअनुसार मेसीले सम्...

मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने

लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ । फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् । त्यसपछि उनको मेडिकल चेकजाँच हुनेछ । र, उनले दुई वर्षे सम्झौता गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछ ।

अन्तत: मेसी र बार्सिलोनाबीच सम्झौता असफल

साउन २१, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो । मेस्सीले विहिबार सो क्लवसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो । तर, आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लवले जनाएको छ । ‘मेस्सी अब फुटबल क्लव […]

मेसी बार्सिलोनामै बस्ने, कम तलब लिने

बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेसीले क्लबसँग थप पाँच वर्षको सम्झौता गरेका छन् ।  कम तलब लिएर उनी क्लबमा बस्न सहमत भएको विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् ।  मेसी बार्साका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । विगत २१ वर्षदेखि क्लबमा जोडिएका मेसीको सम्झौता गत जुन महिनामा सकिएको थियो र उनी अहिले फ्री एजेन्ट हुन् ।    जोआन लापोर्ता क्लबको अध्यक्ष बनेदेखि तलब घटाएर भए पनि मेसीलाई राखिरहने मिसन बनाएका छन् । ला लिगाको कठोर आर्थिक नियन्त्रण नियमभित्र क्लब बस्नेछ ।  ला लिगाका प्रमुख जाभि...

लियोनल मेसी ‘स्वतन्त्र’

अर्जेन्टिनी कप्तान लियोनल मेसी र बार्सिलोनाबीचको सम्झौता बुधबार रातिबाट समाप्त भएको छ । बार्सिलोनासँग सम्झौता नवीकरण नभएपछि मेसी स्वतन्त्र खेलाडी बनेका हुन् । मेसी अब एजेन्टमार्फत आफूले चाहेको क्लबमा अनुबन्धित हुन सक्छन् ।...

बार्सिलोनामा मेसीको सम्झौता सकियो

१७ असार, काठमाडौं । स्पानिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो । मेसी अब फ्रि एजेन्टको रुपमा छन् । अब उनी कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् । अर्जेन्टाइन कप्तान मेसी र स्पानिस क्लब बार्सिलोनाबीच सम्झौता नवीकरणलाई लिएर प्रयास भएपनि त्यो जुन ३० भित्र सफल हुन […]

मेसी र बार्सिलोनाबीचको सम्झौता सकियो, यी क्लबलाई मेसीमा चासो

बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ । मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन । जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेसीसँगको पुरानो सम्भौता सकिनु अगावै उनीसँग नयाँ सम्झौता गर्ने योजना बनाएका थिए, तर क्लबको आर्थिक समस्याका कारण ३० जुन अगावै सम्झौता गर्ने

बार्सिलोनासँग मेसीको सम्झौता आज रातिदेखि सकिँदै

१६ असार, काठमाडौं । बार्सिलोनाका खेलाडी लिओनल मेसी बुधबार रातिदेखि सम्झौताविहीन हुँदैछन् । जुन ३० को मध्यरातिदेखि मेसी बार्सिलोनाका खेलाडी हुने छैनन् । अर्जेन्टिनी कप्तान र स्पेनिस क्लब बार्सिलोनाबीच सम्झौता नवीकरणबारे अहिलेसम्म कुनै सहमति भएको छैन । बार्सिलोनाले यसअघि नै मेसीसंग सम्झौता नवीकरण गर्ने प्रयास गरेपनि सफल भएको छैन । जोहन लापोर्टा अध्यक्ष बनेर फर्केपछि […]