एसईईमा १.६ जिपिए पाएका विद्यार्थी ११ मा भर्नाका लागि योग्य हुने

काठमाडौँ- कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ । राष्ट्रिय पाठ्क्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय […]

सम्बन्धित सामग्री

एकैपटक धेरै विद्यार्थी जुटाएर त्रिविले बनायो विश्व रेकर्ड (तस्बिरसहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविले विश्व रेकर्ड कायम गरेप

विद्यार्थी संगठन राजनीतिमै लिप्त : कहिले समाउँछन् शैक्षिक मुद्दा ?

काठमाडौं : विद्यार्थीहरूको मतदानबाट क्याम्पस/कलजेमा चुनिने वैधानिक संस्था हो– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)। निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक–अधिकारको निम्ति काम गर्नुपर्छ। विद्यार्थीहरूको माग र समस्याका आवाज बुलन्द पार्नुपर्छ। तबमात्र विद्यार्थीहरू क्याम्पसमा स्ववियु भएको महसुस गर्छन्।तर,पछिल्लो समय स्ववियुबारे नै जानकारी छैन विद्यार्थीहरूलाई। थाहा नहुनुको कारण पनि छ। त्यो हो– विद्यार्थी संगठनहरू शैक्षिक मुद्दामा भन्दा पनि बढी राजनीतिक

बाइडेनको विद्यार्थी ऋण मिनाहा कार्यक्रम संघीय अदालतबाट खारेज

टेक्सासका एक संघीय न्यायाधीशले राष्ट्रपति जो बाइडेनको विद्यार्थी ऋण माफी कार्यक्रमलाई गैरकानूनी घोषणा गर्दै खारेज गरेका छन्।एक रूढिवादी समूह रोजगार क्रिएटर्स नेटवर्क फाउन्डेशनले अक्टोबरमा ऋण राहतको लागि योग्य नभएका दुई उधारकर्ताहरूको तर्फबाट मुद्दा दायर गरेको थियो। बाइडेनको कार्यक्रम छुट्टै कानुनी चुनौतीको कारण पहिले नै रोकिएको थियो। संसदले सक्रेटरी अफ एजुकेशनलाई सन् २००३ को एउटा कानुनमार्फत […]

हरेकको १० हजार डलर विद्यार्थी ऋण मिनाहाको योजनामा ह्वाइट हाउस, को योग्य?

ह्वाइट हाउसका अधिकारीहरूले हरेकको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्नेबारे विचार गरिरहेको जनाइएको छ । बार्षिक १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको ऋण मिनाहा गर्ने योजनामा ह्वाइट हाउस रहेको छ । आम्दानीको निश्चित मापदण्ड तय गरेर विद्यार्थी ऋण मिनाहाको खाका बनाउनेबार छलफल भएको जनाइएको छ । यसबारे बुधबारसम्म घोषणा आउनसक्ने […]

मध्यपश्चिम विश्वविद्यालयका ५१९ जना विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयले ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा मंगलबार आयोजना गरिएको दोस्रो दीक्षान्त समारोहबाट दीक्षित हुन योग्य दुई हजार ८९ विद्यार्थीमध्ये ५ सय १९ विद्यार्थीहरु दीक्षित भएका हुन् ।दीक्षित हुनेमा शिक्षा संकायतर्फ ८५, इन्जिनियरिङ्गतर्फ १४५, मानविकी संकायतर्फका १५, व्यवस्थापन संकायतर्फ १२२ विद्यार्थी, विज्ञान संकायतर्फ १५ जना र विद्यावारिधि (पीएचडी)तर्फका एक जना रहेका छन् । यस्तै विश्वविद्यालयका उत्कृष्ट नौ जना विद्यार्

किन मैले विद्यार्थी राजनीति छोडें ?

किन मैले विद्यार्थी राजनीति छोडें भन्ने प्रश्नको उत्तरबाट म आफैं स्पष्ट छु । नेपाली राजनीतिको मूलधारमा प्रवेश गर्न कास्की जिल्ला कास्कीकोट–२४ बाट प्रतिनिधित्व गर्दै कास्की जिल्लाको नेकपा एमालेमा अध्यक्ष पदको उम्मेदवारी दिंदैछु । एमालेको पार्टी सदस्य लिएको १० वर्ष भएछ । र, म एक हिसाबले पार्टीको तर्फबाट राजनीतिक दायित्व सम्हाल्न योग्य भएको छु । विद्यार्थी […]

अमेरिकी दूतावास काठमाडौमा विद्यार्थी भिसाका लागि थप अप्वाइन्टमेन्टहरु उपलब्ध

कोरोनाको महामारीका कारण अत्यन्तै सिमित संख्यामा मात्र विद्यार्थी भिसाका अप्वाइन्टमेन्टहरु उपलब्ध गराएको अमेरिकी दूतावास काठमाडौंले बिद्यार्थी भिसाका अन्तर्वार्ताका लागि थप समयहरू उपलब्ध गराएको छ । योग्य बिद्यार्थीहरूले आफ्नो अन्तर्वार्ताको लागि समय छान्न सक्ने दूतावासले जनाएको छ । अन्तर्वार्ता समय र तपाईंको पढाई शुरू हुने दिनको बीचमा १ सय २० दिन भन्दा बढीको अन्तर हुन नहुने […]

नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन् । त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको आज काठमाडौंमा उद्घाटन गर्दै उनले  नेपालभित्र काम गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका हुन्। उनले नेपालभित्र नै प्रशस्त रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै विदेशमा गएका नेपाली छोराछोरीलाई स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक दलभित्र…

नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन्

नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन् । त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको सोमबार उद्घाटन गर्दै उनले नेपालभित्र काम गर्न...