मध्यपश्चिम विश्वविद्यालयका ५१९ जना विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयले ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा मंगलबार आयोजना गरिएको दोस्रो दीक्षान्त समारोहबाट दीक्षित हुन योग्य दुई हजार ८९ विद्यार्थीमध्ये ५ सय १९ विद्यार्थीहरु दीक्षित भएका हुन् ।दीक्षित हुनेमा शिक्षा संकायतर्फ ८५, इन्जिनियरिङ्गतर्फ १४५, मानविकी संकायतर्फका १५, व्यवस्थापन संकायतर्फ १२२ विद्यार्थी, विज्ञान संकायतर्फ १५ जना र विद्यावारिधि (पीएचडी)तर्फका एक जना रहेका छन् । यस्तै विश्वविद्यालयका उत्कृष्ट नौ जना विद्यार्