कोरोनाको महामारीका कारण अत्यन्तै सिमित संख्यामा मात्र विद्यार्थी भिसाका अप्वाइन्टमेन्टहरु उपलब्ध गराएको अमेरिकी दूतावास काठमाडौंले बिद्यार्थी भिसाका अन्तर्वार्ताका लागि थप समयहरू उपलब्ध गराएको छ । योग्य बिद्यार्थीहरूले आफ्नो अन्तर्वार्ताको लागि समय छान्न सक्ने दूतावासले जनाएको छ । अन्तर्वार्ता समय र तपाईंको पढाई शुरू हुने दिनको बीचमा १ सय २० दिन भन्दा बढीको अन्तर हुन नहुने […]