कर्णालीमा सत्ता साझेदार दलबाटै संसद् अवरुद्ध

कर्णाली प्रदेशमा सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रले नै संसद् अवरुद्ध गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका हुन् ।सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले बिरोध गरेका छन् । पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले बैठक सुरु […]

सम्बन्धित सामग्री

डेलिभरी दिन सत्ता साझेदार दल परिवर्तन : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद सुरक्षित हुँदाहुँदै पनि ‘डेलिभरी’ दिनका लागि सत्ता साझेदार दल परिवर्तन गरेको बताएका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)को बैठक तथा अर्धवार्षिक समीक्षाका क्रममा मंगलबार उनले यस्तो बताए । उनले भने,  ‘पद सुरक्षित हुँदा-हुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण डेलिभरी […]

जीवन शाहीकाे फेसबुक स्टाटसले कर्णालीमा तरंग, काेशीकाे राेग सर्ने खतरा कति ?

कर्णाली प्रदेश सरकारलाई सत्ता साझेदार दल नेपाली कांग्रेसले अराजककाे संज्ञा दिएकाे छ ।

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता साझेदार दलको अपिल

सत्ता साझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्ता साझेदार दलका तर्फबाट एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ । “नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका …

सरकारविरुद्ध सडकमा उत्रियो नेविसंघ, गर्‍यो मार्चपास (फोटो फिचर)

सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मार्चपास गरेको छ ।

तीन दलको बैठकपछि सत्ता साझेदार दलहरू छलफलमा

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूको बैठकबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । बुधबार दिउँसो सिंहदरबारमा भएको बैठकबाट ओली बाहिरिएपछि सत्ता साझेदार दल कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

एमाले कर्णाली प्रदेश सरकारबाट नबाहिरिने

कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा एमाले नबाहिरिने भएको छ ।

पाँच दलीय गठबन्धन गर्न सत्ता साझेदार दल सहमत

पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धन हुने भएको छ । केन्दीय सरकारमा सहभागी रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले गठबन्धन गरी निर्वाचनमा सहभागी हुने भएका हुन् । बुधबार गठबन्धन दलहरुको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा […]

एमसीसी उपाध्यक्षको नेपाल भ्रमणसंगै सत्ता साझेदार दल घनिभूत छलफलमा

एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण र नेताहरुसंगको तीब्र भेटघाट गरी एमसीसी सदनबाट पारित गराउन अनुरोध गरिरहेका बेला सत्ता साझेदार दल घनिभूत छलफलमा जुटेका छन् । बिहिबार पनि दलहरुबीच छलफल भएको थियो भने यतिबेला पनि बैठक बसिरहेको छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग …

मन्त्रीमाथि बलात्कार आरोपः सरकार र सत्ता साझेदार दल मौन

बलात्कार घटनामा प्रदेश सरकारको धारणा माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सरकारका प्रवक्ता सीता नेपालीलाई पटक–पटक फोन तथा एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहँदैनन्। सत्ता साझेदार दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको धारणा प...