सांघाइमा कोरोनाबाट एकैदिन ३९ जनाको मृत्यु

चीनको सांघाइमा कोरोनाबाट आइतबार एकैदिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोरोनाका २२ हजार नयाँ संक्रमित भेटिएका थिए । साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलागाएको ठूलो […]