कोरोनाबाट तीन दिनदेखि शून्य मृत्यु

शनिबार, आइतबार र सोमबार कोरोनाबाट शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्य‍ा १२ हजार २० पुगेको छ। शनिबार दुई जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले […]

फिलिपिन्समा कोरोनाबाट ३८ जनाको मृत्यु

फिलिपिन्समा कोरोनाबाट ३८ जनाको मृत्यु भएकाे छ। फिलिपिन्समा सोमबार दुई हजार ३८ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ।...

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

दमौली । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख […]

कोरोनाबाट मृत्युभएका परिवारलाई राहत

काठमाडौँ,२७ असार । बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा […]

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई ५७ लाख राहत रकम प्रदान गरिएको छ।

सांघाइमा कोरोनाबाट एकैदिन ३९ जनाको मृत्यु

चीनको सांघाइमा कोरोनाबाट आइतबार एकैदिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोरोनाका २२ हजार नयाँ संक्रमित भेटिएका थिए । साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलागाएको ठूलो […]

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलब्ध गराएको हो।

कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट नौ हजार ७५८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालका कोरोनाबाट चार दशमलव २१ प्रतिशत संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा सात लाख ४२ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वैशाखमा मात्र कोरोनाबाट एक हजार ६०८ जनाकाे मृत्यु

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन्। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ।...

हरिवंशले गीतमार्फत दिए कोरोनाबाट बच्न सन्देश

काठमाडौं । यति बेला देशमा जताततै कोरोनाको हाहाकार छ । कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशको बिभिन्न भागमा लकडाउन गरेको छ ।यस्तैमा बरिष्ठ कलाकार हरिवंश आचार्यले कोरोनाबाट बच्नका लागि सर्वसाधारणमा गीत मार्फत सन्देश दिएका छन् । उनले ‘अर्काे जुनी कोई कुन्नी कस्लाई थाहा छ र खै, यो जुनीमा कोरोनाबाट बचौँ है’ बोलको एक छोटो गीत सार्वजनिक गर्दै कोरोनाबाट बच्न सचेत गरेका छन् ।आचार्यको गीतमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, सेनिटाइजर प्रयोग गर्न र हात धुन समेत सुझाइएको छ ।सानो