सात वायुसेवा कम्पनीलाई क्यानको चेतावनी ‘सात दिनभित्र बक्यौता नतिरे कालोसूचीमा राखिने’

काठमाडौं, चैत ६ । सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ । रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ । बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन, […]

सम्बन्धित सामग्री

सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन : बुद्ध एयर

वायुसेवा कम्पनी बुद्ध एयरले  आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ ।  वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै कम्पनीले आत्मालोचना गरेर आगामी दिनमा आफ्नो कारणले कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेको हो ।यसअघि वायुसेवा  सञ्चालक सङ्घ नेपालले बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको चेतावनी दिए पछिका

एयर एसियालार्इ नेपाल उडान राेक्ने चेतावनी

मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उसको नेपाल उडानमा प्रतिबन्ध लगाउने भएको छ।