२० फागुन, काठमाडौं । नेपाल आयाल निगमले हवाई इन्धनमा प्रतिलिटिर अत्यधिक नाफा राखेपछि वायुसेवा कम्पनी बिच्किएका छन् । नेपाल आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर २३.८ रुपैयाँ नाफा राखेर बिक्री गरिरहेको छ । निगम र वायुसेवा कम्पनीबीच विगतमा प्रतिलिटर १० रुपैयाँ भन्दा बढी नाफा नराख्ने सहमति विपरीत हवाई इन्धनमा अत्यधिक नाफा राखिएको भन्दै वायुसेवा सञ्चालक […]