बागमती प्रदेश सरकारको आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रदेश सरकारले नयाँ बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निर्णय तत्काल फिर्ता लिन समेत महासंघले माग गरेको छ ।महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको उक्त निर्णयप्रति...