डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रचण्डको माग

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन् । केही बेरअघि प्रचण्डले सामाजिक सञ्जालमार्फत प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपिल गरेका हुन्। भूकम्पमा परि […]

सम्बन्धित सामग्री

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

काठमाडौं, २७ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग […]

डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

डोटी – दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई रु चार लाख, विस्नादेवी बोहरालाई रु तीन लाख र महावीर बोहरालाई रु दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय […]

डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।...

डोटी भूकम्प : पीडितलाई आफूखुसी राहत बाँड्न रोक

डोटी भूकम्पपीडितलाई आफूखुसी राहत बाँड्न रोक लगाइएकाे छ। अब विकास साझेदारले जिल्ला प्रशासन र स्थानीय तहमार्फत् मात्र राहत बाँड्नुपर्ने भएकाे छ।  संघ सरकारले डोटी भूकम्पका पीडितका लागि राहत र पुनर्लाभका कार्यक्रम एकीकृत...

डोटी भूकम्प : पूर्वमन्त्री आलेद्वारा मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा

डोटी – पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । आज बिहान गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मृतकका परिवारलाई राहतसहित आवश्यक काज किरियामा सहयोग पुगोस् भनेर जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । आफूले घोषणा गरेको रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने उहाँले ज...

डोटी भूकम्प प्रभावितको उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परी मृत्यु भएका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका हुन्। ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु […]

डोटीका बाढी पहिरो पीडितलाई राहत वितरण

डोटी । गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढी पहिरोले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ । वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण […]

सरकारले बाढीपहिरो पीडितका लागि चाँडै राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्।बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्।देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरो पीडितहरुका बारेमा जानकारी लिएका थिए।देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन ग

विस्थापितलाई राहत सामग्री पुर्‍याउन डोटीमा हेलिकप्टरको माग

३ कात्तिक, डोटी । आइतबार साँझदेखि लगातार परेको बर्षाका कारण डोटीको आदर्श गाउँपालिका–६, बविनामा २० घर बगेका छन् । घर बगेर विस्थापित भएका परिवारलाई हेलिकप्टरमार्फत राहत सामग्री उपलव्ध गराइदिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टको संयोजकत्वमा बसेको बैठकले बर्षाका कारण सडक यातायात अवरुद्ध […]

बेसहारा बालबालिकालाई राहत वितरण

डोटी जिल्लाको केआईसिंह गाउँपालिका–७ भूमिराजमाडौंका बेसाहारा बालबालिकालाई एमटीएस नामक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ । बुवाको मृत्यु भएपछि आमाको स्वास्थ्य अवस्था बिग्रेर सहाराविहीन बनेका ३ बालबालिकालाई संस्थाले राहत वितरण गरेको हो ।  करीब ६ वर्ष पहिले बुवा रणबहादुर नेपालीको मृत्यु भएपछि उनीहरूका आमाको अवस्था पनि नाजुक बनेपछि छोराछोरीहरू १० वर्षीया खञ्जरी, ६ वर्षीया गच्ची र ३ वर्षीय पारस नेपाली विचल्लीमा परेका छन् । दशैंको समयमा पनि खाद्यान्न नहुँदा ३ बालबालिकालाई समस्या भएको जानकारी पाएपछ...