डोटीका बाढी पहिरो पीडितलाई राहत वितरण

डोटी । गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढी पहिरोले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ । वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण […]

सम्बन्धित सामग्री

बढी–पहिरो पीडितलाई राहत वितरण

सिमकोट – साउन १२ र १३ गते गएको बाढी–पहिरो पीडितलाई राहत वितरण गरिएको छ। बाढी–पहिरोबाट क्षति भएकामध्ये छनोट भएको १५ घरधुरीलाई बिहीबार एक कार्यक्रम आयोजना गरी राहत वितरण गरिएको हो। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा उत्थानशील समुदाय निर्माण परियोजनाका जीविकोपार्जन अधिकृत संरक्षण शाहीले बाढी–पहिरो पीडित सर्केगार्ड गाउँपालिका–२ को रिप, ३ को उनापानी, ६ को बराई, ८ […]

बाढी पहिरो पीडितलाई राहत वितरण

इलाम । इलाममा बाढी पहिरो पीडित परिवारलाई रातह वितरण गर्न थालिएको छ । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारका तर्फवाट राहत वितरण सुरु गरिएको हो ।  देउमाई नगरपालिका–४ मा लुतिमाई खोल्सीले बगाउँदा मृत्यु भएकी ४७ वर्षिया सरिता आचार्यको परिवारलाई रु दुई लाख उपलब्ध गराइएको...