अब खेलाडीले पेय पदार्थको बोतल हटाउन नपाउने, युइएफएले दियो कारवाहीको चेतावनी

एकपछि अर्का खेलाडीहरुले पत्रकार सम्मेलनका बेला आफ्नो टेबलबाट कोकाकोला र बियरको बोतल हटाउन थालेपछि युरो कपको नियामकीय निकाय युइएफएले कारबाहीको चेतावनी दिएको छ। गत सोमबार पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले कोकाकोला र फ्रान्सका मिडफिल्डर पउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए। पुन: बुधबार इटालीका म्यानुअल लोकाटेलीले कोकाकोलाको बोतल पत्रकार सम्मेलनको…