गायक सपुतमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई रोमानियाको अध्यागमनमा बुझाइयो

काठमाडौं । गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई कानूनी कार्वाहीका लागि रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको छ । आयोजक संस्थाका नरेश गिरीका अनुसार ती व्यक्तिलाई अहिले रोमानियाको अध्यागमनमा हिरासतमा राखिएको छ । नेपाली समयानुसार सोमबार राती भएको उक्त घटना लगत्तै आयोजकले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाएका थिए । अध्यागमनले अब उनलाई अदालतमा […]