खुमलटारको जित, वीरगन्ज र चर्च ब्वाइजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले सहज जित निकाल्दा वीरगन्ज युनाइटेड र चर्च ब्वाइजले बराबरी खेलेको छ । एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई २–० ले हराएको हो । खुमलटारको जितमा सविन केसी र आशिष श्रेष्ठले गोल गरे । खेलको सातौं मिनेटमा कप्तान सबिन केसीले गोल […]

सम्बन्धित सामग्री

वीरगन्ज गोल्डकप : संकटासँग चर्च ब्वाइज स्तब्ध

प्रथम वीरगन्ज गोल्डकप फुटबलको आइतबार संकटा क्लबले चर्च ब्वाइज युनाइटेडलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

पोखरामा असार पहिलो साता हेमजा गोल्डकप हुने, पुरस्कार राशि ६ लाख

पोखरा – पोखरामा छैटौँ शुभकामना गोल्डकप तथा हेमजा गोल्डकप असार पहिलो साता हुने भएको छ। हेमजाको गौरीशंकर मैदानमा असार ४ गतेदेखि गोल्डकप गर्ने आयोजक हेमजा युनाइटेडले जानकारी दिएको छ। प्रतियोगितामा १ विदेशी सहित ८ टिमको सहभागिता हुनेछ। विभागीय क्लब एपीएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, कमलटार, कालिका स्पोर्टस् चितवन, बागमती युवा क्लब सर्लाही, वीरगन्ज […]

मध्यपुरको पोस्टमा बाँसबारीको आधा दर्जन गोल

काठमाडौं । राजेश पौडेलको ह्याट्रिकको सहयोगमा शनिबार बाँसबारी क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनलाई ६–० ले हराएको छ । अरू खेलमा वीरगन्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसीटी) तथा चर्च ब्वाइज क्लब र श्री कुमारी क्लबले बराबरी खेलेका छन् । शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको पहिलो...

चर्च ब्वाइज च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक सी डिभिजन लिग फुटबलको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ । यस्तै वीरगन्ज युनाइटेड दोस्रो र सामाजिक युवा क्लब तेस्रो हुँदै चर्च ब्वाइजसँग बी डिभिजनमा उक्लेका छन् । लिगअन्तर्गत सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको […]