काठमाडौं । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक सी डिभिजन लिग फुटबलको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ । यस्तै वीरगन्ज युनाइटेड दोस्रो र सामाजिक युवा क्लब तेस्रो हुँदै चर्च ब्वाइजसँग बी डिभिजनमा उक्लेका छन् । लिगअन्तर्गत सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको […]