चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डामा

६ असोज, काठमाडौं । चारै सुरक्षा निकायका प्रमुखले जंगी अड्डामा भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डा पुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल […]

सम्बन्धित सामग्री

सुरक्षा निकायका प्रमुखहरु जंगी अड्डामा

सुरक्षा निकायका प्रमुखहरुले भद्रकालीस्थित सैनिक मुख्यालय ‘जंगी अड्डा’मा भेला भएका छन् ।  स्थानीय निर्वाचनको सुरक्षाबारे छलफलका लागि उनीहरु भेला भएका हुन् । आइतबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी र अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले छलफल गरेका हुन् । स्थानीय तह निर्वाचनको सुरक्षा जिम्मेवारी समन्वय र सहकार्य गरेर कार्यान्वयन गर्ने विषयमा सुरक्षा प्रमुखहरुको बिीचमा छलफ

भारतीय सेनाका अध्ययन टुरको छनौटमा जंगी अड्डा

काठमाडौँ - नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र भारतका नेसनल डिफेन्स कोर्स – २०२१ का सेनाका अधिकृतहरुले मंगलबार जंगी अड्‍डाको भ्रमण गर्दै नेपाली सेनाको बारेमा जानकारी लिएका छन् । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका प्रमुख रिअर एडमिरल धिरेन भिगलाई शिष्टाचार भेट दिए…

बेलायतका सेना प्रमुख र प्रधानसेनापति थापाबीच शिष्टाचार भेट

२३, माघ, काठमाडौ. । बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् । भेटका क्रममा द्धिपक्षीय हित तथा …