सुरक्षा निकायका प्रमुखहरु जंगी अड्डामा

 सुरक्षा निकायका प्रमुखहरुले भद्रकालीस्थित सैनिक मुख्यालय ‘जंगी अड्डा’मा भेला भएका छन् ।  स्थानीय निर्वाचनको सुरक्षाबारे छलफलका लागि उनीहरु भेला भएका हुन् । आइतबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी र अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले छलफल गरेका हुन् । स्थानीय तह निर्वाचनको सुरक्षा जिम्मेवारी समन्वय र सहकार्य गरेर कार्यान्वयन गर्ने विषयमा सुरक्षा प्रमुखहरुको बिीचमा छलफ

सम्बन्धित सामग्री

सैनिक मुख्यालयमा सुरक्षा निकायका प्रमुखहरुको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा मुलुकका चारवटा सुरक्षा निकायका प्रमुखहरुले छलफल गरेका छन् । सो छलफल निर्वाचन सुरक्षामा केन्द्रित रहेको बताइएको छ । चारवटै सुरक्षा निकायका प्रमुखहरु आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न जंगी अड्डा पुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी …