भारतीय सेनाका अध्ययन टुरको छनौटमा जंगी अड्डा

काठमाडौँ - नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र भारतका नेसनल डिफेन्स कोर्स – २०२१ का सेनाका अधिकृतहरुले मंगलबार जंगी अड्‍डाको भ्रमण गर्दै नेपाली सेनाको बारेमा जानकारी लिएका छन् । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका प्रमुख रिअर एडमिरल धिरेन भिगलाई शिष्टाचार भेट दिए…