काठमाडौं । घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको सिनेमाको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक घनश्याम लामिछानेले दिएका छन् । निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी […]