काठमाडौँ– बेलायत र फ्रान्समा सुटिङ हुने फिल्म ‘लन्डन टु पेरिस’ मा कवीर खड्का अनुबन्धित भएका छन् । निर्माण टिमका अनुसार फिल्ममा रहने दुई हिरोमध्ये एकका लागि कवीर खड्कालाई फाइनल गरिएको हो । ओस्कार कजेलबाट अभिनयमा स्नातक तह गरेका कवीरले फिल्म ‘लम्फू’ बाट अभिनय यात्रा सुरुवात गरेका थिए । निर्देशक घनश्याम लामिछानेका अनुसार निर्माण टिमले अर्को […]