रावल‚ भुसाललगायतलाई भोट नहाल्न भन्दै पर्चा वितरण

चितवन : नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भइरहेको चुनावमा केपी शर्मा ओलीले पेश गरेका पदाधिकारी तथा समस्यबाहेकका उम्मेदवारलाई मत नहाल्न संकेत गरिएको पत्र मतदाताहरूलाई वितरण गरिएको छ।उक्त पत्रमा अध्यक्षका उम्मेदवार भीम रावल‚ उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल‚ सचिवका उम्मेदवार भीम आचार्य र टंक कार्कीलाई मतदान नगर्न अंकित गरिएको छ। मतदान भइराख्दा अध्यक्षका प्रत्यासी ओलीका कार्यकर्ताले उक्त पत्र वितरण गरेका हुन्।यस कार्यप्रति घनश्याम भुसालले आपत्ति जनाएका छन्। यस्तै‚ भोट हाल्न द

सम्बन्धित सामग्री

गठबन्धनको भरमा अधिकारी राप्रपाको आडमा लोहनी

२०७३ सालदेखि मुआब्जा वितरण सुरु भए पनि बुढीगण्डकी आयोजनाको भविष्य अझै अन्योलमा छ। तर धादिङ २ का उम्मेदवार भने यसै परियोजनामार्फत समग्र जिल्लाको अवस्था फेर्न आफू लागिपर्ने भन्दै मतदातासँग भोट माग्न सक्रिय छन्...

सबै परिवारलाई इन्डक्सन : भोट बटुल्न हचुवामा निर्णय

२८ चैत, काठमाडौं । सरकारले आगामी वर्ष २०७८ को बजेट वक्तव्यमा भनेको छ, ‘स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गरिनेछ ।’ विद्युत् खपत बढाउने र एलपी ग्याँसको आयात घढाउने भन्दै गरिएको घोषणामा विद्युतका सबै घरायसी ग्राहकलाई विद्युतीय चुलो दिने भनिएको छ । ‘अब त नेपालका अर्वपतिहरुले पनि सित्तैमा इन्डक्सन चुलो पाउँछन् होला,’ […]

भूमिहीनलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरियो : मन्त्री श्रेष्ठ

मकवानपुर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री सशी श्रेष्ठले भूमिहीन जनतालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिएको बताएकी छन्। मकवानपुरको बागमती गाउँपालिकामा आयोजित भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीनका समस्या सधैंका लागि समाधान गर्ने कसम खाएको बताएकी हुन् । संविधान निर्माणको क्रमदेखि नै यथास्थितिवादीले स्वीकार नगरेको बताउँदै उनले संविधानको […]

सस्तोमा पानी खुवाउनेलाई भोट

रामेछाप । रामेछाप नगरपालिका वडा ७ र ८ का नागरिकले ‘सस्तोमा पानी खुवाउने’लाई भोट दिने बताएका छन् ।रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको पानीको महसुल महंगो भएको भन्दै उनीहरूले ‘भोट चाहिए पानीको महसुल घटाउन’ आग्रहसमेत गरेका छन् । रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको महसुल ‘धेरै […] The post सस्तोमा पानी खुवाउनेलाई भोट appeared first on राजधानी राष्ट्रिय दैनिक.

मलाइ भोट नदिनेहरुको पनि सभापति मै हुँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू सबैको सभापति बनेर काम गर्ने बताए ।मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर म पार्टी चलाउँछु । यसमा सबैले सहयोग गर्नुहोला’,समेत दउवाले भने।

भीम रावललाई भोट नहाल्न भन्दै ओली पक्षले बाँड्यो सूची

न्युज अफ नेपाल,  काठमाडौं । चितवनमा जारी एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले आफ्नो समूहका उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरेको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा ओली पक्षले अध्यक्षका प्रत्यासी भीम रावल, उपाध्यक्षका घनश्याम भुसाल, सचिवका भीमप्रसाद आचार्य, टंकप्रसाद कार्कीलगायत उम्मेदवारलाई भोट नहाल्न […]

एमालेमा मतदान–प्यानल सूची वितरण गरिएको भेटियो

नेकपा एमालेले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने भनिएपनि जारी मतदानमा प्यानलको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको पाइएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको पाइएको हो । सो सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ। यस्तै निर्विरोध भएकालाई भोट नहाल्न पनि सूचित गरिएको छ ।   एमालेको महाधिवेशन अन्तरगत अहिले सौराहामा मतदान जारी छ।

ओली पक्षले बाँड्दै 'भोट नहाल्ने सूची'

होटल सेभेनस्टार परिसरमा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो । यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो ।आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भाट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो । एमालेको नयाँ नेतृत्वको दौडमा केपी

भोट माग्दै भीम रावल‚ के छ ३१ पृष्ठको पर्चामा? (पूर्णपाठसहित)

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहे पनि उपाध्यक्ष रावलले भने भोट माग्‍नमा व्यस्त छन्। रावलनिकट कार्यकर्ताहरुले ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?’ लेखिएको ३१ पृष्ठको पर्चा प्रतिनिधिहरूलाई वितरण गरिरहेका छन्। तर, प्रतिनिधिहरूलाई रावलको पर्चा बाँड्न स्वयंसेवकले रोक  लगाएका छन्।पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र