महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टबिन सहयोग – देशसञ्चार

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नारालाई आत्मसात गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा। वि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठन पाठनमा सहजताका लागि ७ थान ह्वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२