गठबन्धनमा गडबडीको संकेत

काठमाडौं, बैशाख ४ । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । केन्द्रीय स्तरमा पाँच दलीय गठबन्धनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति […]

सम्बन्धित सामग्री

जसपा बाहिरिने खोजेसँगै लोसपा गठबन्धनमा ईन्ट्रीको तयारीमा

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । सिट बाँडफाँटमा सम्माजनक भाग नपाउने भएपछि जसपा गठबन्धनबाट बाहिरिन लागेको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनमा सम्मानजनक सिट नपाउने भएपछि बाहिरिने संकेत गरेको छ । उसले सिट तालमेलको लागि अन्य दलसँग पनि विकल्प खुला राखेको छ […]

पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका छन् ।‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ । यदि कुनै दलसँग तालमेल हु

सिट १६५, गठबन्धनमा दाबी २३३

समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय २४ दिन बाँकी रहँदा गठबन्धनमा सिट बाँडफाँड चाँडै टुंग्याउनुपर्ने दबाब, तर प्रतिनिधिसभाको प्रत्यक्षतर्फकै बाँडफाँडमा किचलो हुने संकेत  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् । तर, सत्तागठबन्धनभित्र...

विमलेन्द्र निधिले किन देखाए धनुषा–३ छोड्ने संकेत ?

सत्ता गठबन्धनमा मधेस प्रदेशमा सिट बाँडफाँटको सकस देखिएका बेला काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले धनुषा– ३ मा आफ्नो ‘स्ट्रोङ’ दाबी नरहने संकेत दिएका छन् । पाँच दलीय गठबन्धनभित्रको सिट बाँडफाँट  र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेट्ने विषयमा आफू बाधक नहुने निधिको भनाइ छ ।उनी भन्छन्, ‘लोसपालाई गठबन्धनमा ल्याउन म बाधक हो भने धनुषा ३ छोड्न तयार छु । लोसपा मेरै कारणले गठबन्धनमा नआउने स्थिति नहोस् भन्ने म चाहन्छु ।’ तर ०७४ को चुनावमा निधिले धनुषा&n

गठबन्धन जनविश्वास ह्रासको संकेत

मुलुक अहिले पाँच दलीय गठबन्धनले चलाइरहेको छ । सामान्य नजरले हेर्दा राजनीतिक सहमतिकै प्रतीक भनिए पनि दलीय स्वार्थकै सम्झौता भएकाले अहिलेको गठबन्धनमा संलग्न दल विशेषकै स्वार्थ बाझिए कुनै पनि बेला धराशयी हुन्छ । सामूहिक स्वार्थ सबैको निम्ति लाभप्रद भएसम्म गठबन्धनको विकल्प नहुन सक्छ । गठबन्धनमा क्षणिक संगठित कार्यगत एकता भए पनि आफैंमा गठबन्धन दलीय प्रतिष्ठा […] The post गठबन्धन जनविश्वास ह्रासको संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्ता गठबन्धनमा गडबडको संकेत

काठमाडौं । सत्तारुढ गठबन्धनमा गडबडको संकेत देखिएको छ । केन्द्रमा गरिएको चुनावी तालमेलको सहमति जिल्ला हुँदै स्थानीय तहसम्म पुग्दा तोडिन थालेपछि संस्थागत गठबन्धनमाथि नै आशंका उत्पन्न भएको छ । देशैभर असन्तुष्टी बढ्न थालेपछि नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच पनि प्रतिस्पर्धा हुन सक्ने जनाएको छ । मनोनयनका लागि एक साता पनि बाँकी नरहे पनि […]

सत्तारूढ गठबन्धन फुट्ने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ । आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो । एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उ...

गठबन्धनमा मन्त्रालयको विवाद छैन, भागबण्डा आजै टुंगिन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोलि नै गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिने संकेत गरेका छन्। शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी गठबन्धनको सरकारमा छौँ। अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौँ। अब केही मन्त्रालय पनि हामीले छिट्टै आज भोलि नै पाउने गरी टुंग्याउँदै छौँ।’गठबन्धनका साझा न्यूनतम कार्यक्रममा शहीद र बेपत्ता योद्धाहरूको पक्षमा राज्यको तर्फबाट पहिलो पटक कार्यक्रम समावेश गरेको समे

एमसीसीबारे सत्तारूढ गठबन्धनमा नै दुई धार

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा छन् । यस्तै, सत्तारूढ घटकमध्येकै एक दल राष्ट्रिय जनमोर्चासमेत एमसीसीको पक्षमा छैन । उसले एमसीसीको विरोधमा देशव्यापी विरोध कार्यक्रम नै तय गरिसकेको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थिति...

देउवा र प्रचण्डलाई माधव नेपालले भनेः अब म विपक्षी गठबन्धनमा नरहन पनि सक्छु

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब आफू विपक्षी गठबन्धनमा नरहन सक्ने संकेत गरेका छन्। सर्वोच्च अदालतको फैसलापछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले यस्तो संकेत गरेका हुन्। उनले बैठकमा आफ्नो बाध्यताका कारण विपक्षी गठनबन्धन नरहन सक्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘मेरा धेरै वाध्यता छन्। जसका कारण म आगामी […]