गठबन्धन जनविश्वास ह्रासको संकेत

मुलुक अहिले पाँच दलीय गठबन्धनले चलाइरहेको छ । सामान्य नजरले हेर्दा राजनीतिक सहमतिकै प्रतीक भनिए पनि दलीय स्वार्थकै सम्झौता भएकाले अहिलेको गठबन्धनमा संलग्न दल विशेषकै स्वार्थ बाझिए कुनै पनि बेला धराशयी हुन्छ । सामूहिक स्वार्थ सबैको निम्ति लाभप्रद भएसम्म गठबन्धनको विकल्प नहुन सक्छ । गठबन्धनमा क्षणिक संगठित कार्यगत एकता भए पनि आफैंमा गठबन्धन दलीय प्रतिष्ठा […] The post गठबन्धन जनविश्वास ह्रासको संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने ओलीकाे संकेत

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्। मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्। ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि […]

फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

डडेल्धुरा, १५ वैशाख। नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव […]

बाँकेमा सत्ता गठबन्धन जोगाउन सकस

बाँकेमा सत्तारुढ गठबन्धन एक ठाउँमा नरहने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका जनता समाजवादीबाहेकका दलहरु मात्रै गठबन्धन गर्नुपर्ने पक्षमा देखिएका छन्।...

स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने प्रधानमन्त्री देउवाको संकेत

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गर्नुभएको छ । आज पर्सा कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि वीरगञ्जमा सम्बोधन गर्दै देउवाले निर्वाचनमा तालमेलको संकेत गर्नुभएको हो । आफू गठबन्धनकै कारण प्रधानमन्त्री बनेको उदाहरण पटकपटक दोहोर्‍याँदै देउवाले गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन समेत […]

स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत

जनकपुरधाम, १७ फागुन :  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् । महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका दिएका हुन् । अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ ? भन्ने पत्रकारहरु प्रश्नमा ठाकुरले भने, […]

स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपाको संकेत

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् । महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका दिएका हुन् ।अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा ठाकुरले भने, ‘अहिलेसम्म गठबन्धन हुन्छ वा हुँदैन भन्ने पार्टीले अधिकारिक निर्णय गर्न सकेको छैन । तर ४ दलको गठबन्धन कायम रहेको अवस्थाम

गठबन्धन भत्कन लागेको संकेत गर्दै बाबुरामले भनेः कसौंडी घोप्टाएछन् र सबै भोकै

काठमाडौं, ६ फागुन । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गठबन्धन भत्कन लागेको संकेत गरेका छन् । उनले गठबन्धनभित्रको मतभेदले सबे हिस्स पर्नसक्ने भन्दै नीतिकथा ट्वीट गरेका छन् । बाबुरामले लेखेका छन्ः गठबन्धनको बैठकमा सम्झेको नीतिकथाः- घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्।खाना पकाउन उत्तम ठाउॅ खोज्दा ज्योतिषशास्त्रीले दलदल रोजेछन्!तरकारीमा आयुर्वेदाचार्यले निमको पात खोजेछन्! बल्लबल्ल छड्कन थालेको […]

सत्तारूढ गठबन्धन फुट्ने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ । आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो । एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उ...