इजरायल–हमास युद्ध पुनः सुरु

काठमाडौं । इजरायल–हमास युद्धविराम समयसीमा सकिएसँगै पुनः युद्ध सुरु भएको छ । इजरायली सेनाले युद्धविरामको म्याद सकिएपछि गाजामा पुनः कारबाही सुरु गर्दै हवाई हमला र तोपखाना चलाएको बताएको छ । इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै पुनः युद्धको बाटो रोजेको जनाइएको छ । इजरायली हवाई हमलाहरू दक्षिणसहित एन्क्लेभभरि रिपोर्ट गरिएको छ, […] The post इजरायल–हमास युद्ध पुनः सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

इजरायल-हमास युद्ध जटिल चरणमा : कतार

कतारले इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताको नजिक नभएको बताएको छ। दुई पक्षबीच युद्धविरामका लागि मध्यस्थकर्ता बनेको कतारले स्थिति ‘अत्यन्त जटिल’ बनेको बताएको छ।अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानको पवित्र महिना रमजान सोमबार व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना शुरु भयो। ‘हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भा

इजरायल–हमास युद्ध धेरै नलम्बिने सङ्केत

काठमाडौं- गाजामा हमाससँग इजरायलको युद्ध दिन प्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजरायलको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २१ हजारभन्दा बढी पुगिसकेको छ । मृत्यु सङ्ख्या निरन्तर बढ्दै जाँदा अमेरिकाजस्ता इजरायलका निकटतम […]

त्यो पुरानो सूत्र, जसले समाप्त गर्न सक्छ इजरायल-प्यालेस्टाइन दुस्मनी

दुई महिनादेखि जारी इजरायल हमास युद्ध प्यालेस्टाइनको मुद्दाको अन्ततः कुनै परिणाम निस्केला ?

इजरायल-हमास युद्धको २ महिना:१७ हजारभन्दा बढीको मृत्यु

इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।

इजरायल-हमास युद्धको २ महिना:१७ हजारभन्दा बढीको मृत्यु

इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।

चार वर्षमा सुनको मूल्य दोब्बर, अहिले उछाल आउनुको कारण इजरायल–हमास युद्ध

नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन्।...

इजरायल–हमास युद्ध र अराफातको सान्दर्भिकता

इजरायल–हमास युद्ध आज एक महिना पुगेको छ । युद्धका यी ३० दिनमा सबैभन्दा कम सम्झिएका तर सबैभन्दा महत्वपूर्ण

इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघबाट पारित,नेपालको मत पक्षमा

काठमाडौं-संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ। संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो। युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन। १४ देशले विपक्षमा मतदान गरेका छन्। ५४ देश भने मतदानमा सहभागी भएनन्। बैठक अमेरिकाको न्यूयोर्कमा बसेको थियो। बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव […]

इजरायल- हमास युद्ध : अमेरिकाले मध्यपूर्वमा बढायो सैन्य सतर्कता

इजरायल-हमास युद्ध लम्बिँदै जाँदा मध्यपूर्वमा थप तनाव बढ्ने आशंकामा अमेरिकाले सैन्य सतर्कता बढाएको छ ।इजरायल लेबनानसँगको सीमामा कडाइ गरिएको छ ।

इजरायल–हमास युद्ध : जसले हारे पनि जित इरानको हुनेछ

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सुरु भएको युद्धमा एउटा मात्र पक्ष विजेता हुनेछ । यो न त इजरायल हो न हमास । ‘अल–अक्सा स्टोर्म’ नाम दिइएको एक कारबाहीमा हमास (जसको औपचारिक...