इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघबाट पारित,नेपालको मत पक्षमा

काठमाडौं-संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ। संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो। युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन। १४ देशले विपक्षमा मतदान गरेका छन्। ५४ देश भने मतदानमा सहभागी भएनन्। बैठक अमेरिकाको न्यूयोर्कमा बसेको थियो। बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव […]