दाङमा प्रतिनिधिसभा र प्रदेशसभामा एमाले 'शून्य'

दाङ : दाङमा प्रतिनिधिसभा अन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ।२०७४ सालको निर्वाचनमा वामकिल्लाका रूपमा चिनिएको एमाले योपटक भने जितविहीन भएको हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको हो।प्रतिनिधिसभाततर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार शान्ता चौधरी पराजित भएकी हुन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीसँग पराजित भइन् भने एमाले महासचिव शंकरपोखरेल पनि हारबाट जोगिन सकेनन्।उनी नेकपा माओवादी केन्द

सम्बन्धित सामग्री

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

मान्म- कालीकोटमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ। यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो। प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (एमाले) दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन्। जिल्लामा निर्वाचनको […]

एमालेका शक्तिशाली पदाधिकारी हारे, कांग्रेसलाई कम क्षति

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावको मतगणना सकिने क्रममा छ । प्रतिनिधिसभातर्फ अब परिणाम आउन ३८ निर्वाचन क्षेत्रको मात्र बाँकी छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत प्रमुख शक्तिका रुपमा रहेका छन् । नयाँ शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । चुनावी प्रतिस्पर्धामा गएका एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत […]

काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी

काठमाडौँ,९ मँसिर । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी हुनुभएको छ । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गर्नुभयो […]

प्रतिनिधिसभामा हजुरबुबा र प्रदेशसभामा नातिको अग्रता

६ मंसिर, परासी । नवलपरासी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा राप्रपाको अग्रता कायमै छ । प्रतिनिधिसभा सदस्यमा पूर्वआईजीपी समेत रहेका राप्रपाका नेता ध्रुवबहादुर प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेलले भन्दा ४ हजार ३२ मत बढी पाएका छन् । नेकपा एमाले उम्मेदवार तेस्रो स्थानमा छन् । त्यसैगरी नवलपरासी-२ को प्रदेशसभा ‘१’ मा पनि राप्रपा […]

इलामबाट प्रतिनिधिसभा २५ र प्रदेशसभामा २९ को मनोनयन

इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिनुभएको छ । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका छन् । विगत वर्षमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आएका उनीहरूले यसपटक फरकफरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।उनीहरूसँगै इलाममा प्रतिनिधिसभामा २५ र प्रदेशसभामा २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्

ताप्लेजुङमा एमालेको उम्मेदवार योगेश

नेकपा एमालेले ताप्लेजुङबाट सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको टिकट भट्टराईलाई दिएका हुन् ।टिकटका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । ओलीले  मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको एमालेका एक नेताले बताए । ताप्लेजुङको क मा तिलकुमार मेनेङ्बो र ख मा मणिशंकर पोमो उम्मेदवार बनेको ती नेताको भनाइ छ ।

पाँचथरमा उम्मेदवार सिफारिस : प्रतिनिधिसभामा सहज, प्रदेशसभामा कठिन

पाँचथर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परिरहेका बेला पाँचथरमा भने फरक दृश्य देखिएको छ । एकमात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाका उम्मेदवार छनोट गर्न दलहरूलाई कठिन परेको छ । गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेकपा (एमाले) […]

एमाले मकवानपुरले गर्‍यो क्षेत्र २ को प्रदेशसभामा तीन जनाको नाम सिफारिस

हेटौँडा : नेकपा (एमाले) मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क)को लागि प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिको बैठकले प्रदेशसभातर्फ सम्भावित उम्मेदवारको रुपमा तीन जनाको नाम सिफारिस गरेको हो। बैठकले बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको रुपमा अगाडि…