पाँचथर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परिरहेका बेला पाँचथरमा भने फरक दृश्य देखिएको छ । एकमात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाका उम्मेदवार छनोट गर्न दलहरूलाई कठिन परेको छ । गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेकपा (एमाले) […]