एमालेका शक्तिशाली पदाधिकारी हारे, कांग्रेसलाई कम क्षति

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावको मतगणना सकिने क्रममा छ । प्रतिनिधिसभातर्फ अब परिणाम आउन ३८ निर्वाचन क्षेत्रको मात्र बाँकी छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत प्रमुख शक्तिका रुपमा रहेका छन् । नयाँ शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । चुनावी प्रतिस्पर्धामा गएका एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत […]

सम्बन्धित सामग्री

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं : फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा आज बिहान शक्तिशाली ७.१ म्यानिट्यूडको भूकम्प गएको छ।भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस भएको थियो।अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ।भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन। भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सर्तक रहन भने आग्रह गरिएको छ।

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन्। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर […]

आक्रमणकारी रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको जेलेन्स्कीको टिप्पणी

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई युक्रेनले ‘शक्तिशाली प्रहारहरू’ गरेको टिप्पणी गरेका छन् । नियमित भिडियो सम्बोधनका क्रममा उनले युक्रेनी सेनाले रुसी सैन्य बलविरुद्ध शक्तिशाली प्रहार गरेको र रुसतर्फ ‘उल्लेखनीय क्षति’ भएको टिप्पणी गरेका हुन् । ‘हाम्रो सैन्य बलले मुलुकको दक्षिणतर्फ, डोनबास, खार्किभको दिशामा र किभ क्षेत्रमा दुश्मनको आक्रमण निरन्तर विफल बनाइरहेका छन् ।’ […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति भएको छ ।  सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतिग्रस्त भएका छन् । भूकम्पले मानवीय क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।  इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् । स्थानीय समय

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ९०० घर क्षतिग्रस्त

इन्डोनेसियामा शुक्रवार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति भएको छ ।  सरकारी अधिकारीले शनिवार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतिग्रस्त भएका छन् ।  भूकम्पले मानवीय क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरूले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।  इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्निच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।  जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।   भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

जापानमा शक्तिशाली भुकम्प

काठमाडौं, १३ असोज । जापानमा आज ६.१ म्याग्निच्युडको ठुलो भुकम्प गएको छ । भुगर्भ विभागको अनुसार जापानको सामुद्रिक क्षेत्रमा केन्द्रिविन्दु भएर शक्तिशाली भुकम्प गएको हो । भुकम्पले मानविय क्षति भने नभएको अधिकारीहरुले जनाएका छन् । भुकम्प जापानको समय अनुसार २ बजेर २ मिनेटमा भुकम्प आएको विभागले जनाएको छ ।

हाइटीमा शक्तिशाली भूकम्प

हाइटीमा स्थानीय समयअनुसार शनिबार बिहान शक्तिशाली ७.२ रिक्टर स्केलको भूकम्पले कम्तीमा दुई ठूला सहरमा घरहरु तहसनहस भएका छन्। ११ वर्षअघिको भयानक भूकम्पबाट बल्ल तंग्रिँदै गरेको यो क्यारेबियन देशमा शनिबारको भूकम्पले पश्चिमी भागमा क्षति पुर्‍याएको छ। अमेरिकी भौगर्भिक सर्वेका अनुसार पेटिट ट्रोउ सहरको पाँच माइल टाढा, राजधानी सहर पोर्ट ओ प्रिन्सभन्दा ८० माइल टाढा भूकम्पले क्षति […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको सङ्ख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ । भूकम्पले सवैभन्दा धेरै मामुजु स

क्रोएसियामा दोश्रो दिन पनि शक्तिशाली भूकम्प

एजेन्सी । क्रोएसियामा लगातार दोश्रो दिन पनि शक्तिशाली भूकम्प गएको छ । मंगलबार राजधानी जागरेबमा ६.३ रेक्टर स्केलको भूकम्पको झड्का महसु भएको हो । भूकम्पबाट केही जनधनको क्षति भएको खबर बाहिर आएपनि कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन् ।  युरोपियन भूमध्यसागरीय भूकम्प मापन केन्द्रका अनुसार राजधानी जागरेबबाट ४६ किलोमिटर दक्षिण पूर्वमा उक्त भूकम्पको केन्द्र रहेको छ । सोही क्षेत्रमा सोमबार ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।