संस्थापनइतरको बहिष्कारबीच सिरहा कांग्रेस सभापतिमा यादव विजयी भएको घोषणा

जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको निर्वाचनको क्रममा भएको विवाद समाधान नगरी गरिएको मतगणनाबाट सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षबाट यादव दोस्रोपटक सभापतिमा निर्वाचित घोषित भएका हुन् । उनले १४ सय २६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले घोषणा गरेका छन् । लामाका अनुसार प्रतिस्पर्धी संस्थापनइतरका रामसुन्दर चौधरीले ८८७ मत ल्याएका […]

सम्बन्धित सामग्री

महोत्तरी कांग्रेस सभापतिमा यादव

नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कांग्रेस प्रदेश २ मा संस्थापनइतर प्यानल बढारियोः सभापतिमा कृष्ण राय यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ मा सभापति शेरबहादुर देउवा पक्षको प्यानलै विजयी भएको छ । सभापतिमा रौतहटका कृष्ण राय यादव विजयी भएका छन् । उनले प्रदेशकै भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका रामसरोज यादवलाई पराजित गरेका हुन् । विमलेन्द्र निधि समूहका रामसरोजले शेखर कोइराला समूहसँग सामूहिक प्यानल बनाएर उम्मेदवारी दिएका थिए । शुक्रबार राति घोषणा […]

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को  सभापतिमा संस्थापन पक्षका  कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन

कांग्रेस पाल्पाको जिल्ला सभापतिमा श्रेष्ठ विजयी

न्युज अफ नेपाल, पाल्पा । नेपाली कांग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनु भएको छ । शुक्रवार   भएको निर्वाचनको परिणाम शनिवार घोषणा भएको हो । जसमा युवा नेता  श्रेष्ठ प्रतिष्पर्धी कृष्णप्रसाद बस्यालभन्दा  दोब्बर बढी मत सहित विजयी  हुनुभएको हो  । विजयी भएका जिल्ला सभापति श्रेष्ठले ८९० मत प्राप्त गर्नु भयो भने […]

निधिद्वारा घोषणापत्र सार्वजनिक (पत्रसहित)

काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफूले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कारण खुलाउँदै घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।बिहिबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर ब्याङकेटमा पत्रकार सम्मेलनमार्फत निधिले सभापति पदको उम्मेदवारीका बिभिन्न एजेण्डा र प्रतिवद्धता सहित घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।निधिले आफ्नो घोषणा पत्रमा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने दाबी गर्नुभएको छ ।घोषणा […]

विमलेन्द्र निधिले घोषणा गरे सभापतिमा उम्मेदवारी

काठमाडौं : कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गर्दै उपसभापति निधिले उम्मेदवारी घोषणा गरेका हुन्। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने।नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुका साथै पार्टीमा पुस्तान्तरण प्रक्रियालाई स

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी

मार्तडी । नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उमेदवार रामसिंह रावल विजयी भएका छन् । रावल ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी भएको निर्वाचन समितिले घोषणा गरेको हो । उपसभापतिमा पदम बडुवाल ७४८ र नारायण पाध्याय ७५६ मत ल्याएर विजयी...

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी

बाजुरा। नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी भएका छन्। रावल ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी

बाजुरा। नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी भएका छन्। रावल ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी भएको निर्वाचन समितिले घोषणा गरेको हो ।