काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफूले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कारण खुलाउँदै घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।बिहिबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर ब्याङकेटमा पत्रकार सम्मेलनमार्फत निधिले सभापति पदको उम्मेदवारीका बिभिन्न एजेण्डा र प्रतिवद्धता सहित घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।निधिले आफ्नो घोषणा पत्रमा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने दाबी गर्नुभएको छ ।घोषणा […]