१६ भदौ, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान जारी छ । ४३ वटा प्रश्न तयार पारेर सुरु भएको बयान बुधबार र बिहीबारसम्म प्रश्न नम्बर ६ वरिपरीसम्म पुगेको छ । दुई दिनको बयान नियाल्दा जबराप्रति प्रमुख प्रतिपक्ष नरम र सत्तापक्ष गरम रुपमा प्रस्तुत भएको स्वमं समितिका सदस्यहरु स्वीकार्छन् । सत्तारुढ […]