एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी हुन् : उपसभापति गुरुङ

चितवन । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी भएको बताउनु भयो । उहाँले एमसीसी सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले सत्ताबाहिर हुँदा राष्ट्रघात हुने भन्दै कतै अन्य देशको आँखाबाट यसलाई हेरिएको त होइन भन्ने आशंका समेत व्यक्त गर्नु भएको हो । उहाँले एमसीसीलाई आफ्नै देशको आँखाबाट हेर्न आह्वान समेत गर्नुभएको […]