काठमाडौँ– भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी एउटा वैवाहिक कार्यक्रममा सहभागी हुनका लागि काठमाडौँ आइपुगेका छन्। उनी मित्र सुम्नीमा उदासको विवाहमा सहभागी हुन सोमबार साँझ काठमाडौँ आइपुगेको स्रोतले जानकारी दियो। उनी बिहीबार वैवाहिक कार्यक्रममा सहभागी हुनेछन्। पत्रकार सम्निमा उदास मंगलबार निमा मार्टिन शेर्पासँग वैवाहिक बन्धनमा बाँधिदै छिन्। सुम्निमा सीएनएनकी पूर्व पत्रकार हुन्। उनले केही वर्ष […]