काठमाडौं, १९ वैशाख । कँग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन् । उनी अपरान्ह निजी भ्रमणका सिलसिलामा काठमाडौं आएका हुन् । गान्धी होटल मेरियटमा बसेको बुझिएको छ । उनी ५ दिन नेपाल बसेर हिमाली क्षेत्रको पदयात्रामा निस्कने बुझिएको छ । राहुल सुम्निमा उदासको विवाहमा सरिक हुने गरी आएका हुन् । सुम्निमा पूर्वराजदूत भीम उदासकी […]