महाराजगन्ज नर्सिङ क्याम्पस (आइओएम) को क्याम्पस प्रमुखमा प्रा.चन्दकला शर्मा नियुक्त

न्युज अफ नेपाल, काठमाडौ । प्राध्यापक चन्द्रकला शर्मालाई महाराजगन्ज नर्सिङ क्याम्पस (आइओएम) को निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरिएकोे छ । उपकुलपति कार्यालयको सिफारिस अनुसार शर्माले असार १४ गतेदेखि लागू हुने गरि क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । निवर्तमान क्याम्पस प्रमुख प्रा सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि रिक्त हुन आएको क्याम्पस प्रमुखको पदमा शर्मालाई […]

सम्बन्धित सामग्री

नर्सिङ क्याम्पस महाराजगञ्जको प्रमुखमा शर्मा

नर्सिङ क्याम्पस महाराजगञ्ज(आइओएम) को निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त भएकी छन् । उपकुलपति कार्यालयको सिफारिसमा शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन् । उनी नर्सिङ परिषद्का अध्यक्षसमेत भइसकेकी छन् । क्याम्पस प्रमुख प्रा. सुलोचना श्रेष्ठ उमेर हदका कारण...