नर्सिङ क्याम्पस महाराजगञ्जको प्रमुखमा शर्मा

नर्सिङ क्याम्पस महाराजगञ्ज(आइओएम) को निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त भएकी छन् । उपकुलपति कार्यालयको सिफारिसमा शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन् । उनी नर्सिङ परिषद्का अध्यक्षसमेत भइसकेकी छन् । क्याम्पस प्रमुख प्रा. सुलोचना श्रेष्ठ उमेर हदका कारण...

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभाग, नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ महाशाखा प्रमुखको जिम्मेवारी वीर अस्पतालकी नर्सिङ इन्चार्ज प्राध्यापक गोमा निरौलालाई दिइएको छ । वीर अस्पतालको नर्सिङ इन्चार्जमा भने पूर्व नर्सिङ महाशाखा प्रमुख रोशनीलक्ष्मी तुइतुइलाई लगिएको छ ।  निरौला यसअघि नेपाल नर्सिङ काउन्सिलको पूर्व अध्यक्ष समेत हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार उनीहरुको सरुवाको निर्णय गरेको...

नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा प्रा गोमा निरौलालाई जिम्मेवारी दिएको छ। वीर अस्पतालमा कार्यरत निरौलालाई आइतबार महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो।